गाउँ सहर

नयाँ बानेश्वरस्थित इन्द्रेणी कम्प्लेक्समा आगलागी

काठमाडाैं । नयाँ बानेश्वरस्थित इन्द्रेणी कम्प्लेक्समा आगलागी भएको छ । सोमबार कम्प्लेक्समा रहेको जीम सेन्टरमा आगलागी भएको प्रहरीले जनाएको हाे ।

प्रहरीका अनुसार अहिले आगो नियन्त्रणमा ल्याउने प्रयास भइरहेको छ । आगलागीको बारेमा थप विवरण आउन बाँकी रहेको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत