विश्व
बाढीका कारणा १७ जनाको मृत्यु, ७० हजार विस्थापित
- गाउँ सहर संवाददाता
- ७ पौष बुधबार, २०७८ | १३:५१:०० मा प्रकाशित
एजेन्सी । मलेसियामा आएको बाढीका कारणा १७ जनाको मृत्यु भएकाे छ ।
बाढीमा अन्य ७० हजार जना विस्थापित भएकाे एजेन्सीले बताइएको छ ।
मङ्गलवार मात्र ९ जनाको ज्यान गएको सञ्चार माध्यमहरूले जनाएका छन् । बाढीमा हराइरहेकाकाे शव भेटिएको उद्धार सम्बन्धी अधिकारीहरूले जानकारी दिएका छन् ।
सात राज्यमा नै बाढीले क्षति पुर्याएको छ । बाढीका कारण यहाँका आधारभूत सेवामा पनि क्षति पुगेको सञ्चार माध्यमहरूले बताउँदै अाएका छन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक आजबाट सुर
- एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक आजबाट सुर
- नेशनल पेमेन्ट गेटवे प्रकरणमा सुनिल पौडेल दोषी ठहर
- नेपाली सेनामा दुई हजार ६१५ रिक्त पदमा दरखास्त आवेदन माग
- लुम्बिनी बौद्ध विश्वविद्यालयको रजिष्ट्रार पदमा ७ जनाबीच प्रतिस्पर्धा
- सिन्धुपाल्चोकमा जन्ती बाेकेकाे बस दुर्घटना, ३ जनाको मृत्यु
- लुम्बिनी प्रदेशमा ११ सदस्यीय मन्त्रिपरिषद : ७ मन्त्रीले लिए शपथ
- शेयरबजार निरन्तर घट्न थालेपछि लगानीकर्ता निराश
- गोरखाका पाँच पालिकाद्वारा सार्वजनिक पदमा रहेकाले छोराछोरी सामुदायिक विद्यालयमा पढाउनुपर्ने निर्णय
- ग्लोबल आइएमई बैंक र हब इन्टरनेशनल एजुकेशनबीच सम्झौता
प्रतिकृया दिनुहोस