दिगोविकास

कांग्रेस प्रदेश २ काे सभापतिमा संसदिय दलका नेतालाई पराजित गर्दै देउवा पक्षधर कृष्ण यादव विजयी

काठमाडौं । नेपाली कांग्रेस प्रदेश २ को सभापतिमा कृष्ण यादव निर्वाचित भएका छन् । शेरबहादुर देउवा पक्षका यादव ९९६ मत प्राप्त गर्दै विजयी भएका हुन् । प्रतिस्पर्धी रामसरोज यादवले ८५५ मत प्राप्त गरेका छन् । नेतृत्व चयनका लागि बिहीबार निर्वाचन भएको थियो । 

मतदानमा १९ सय ३८ मतदाता मध्ये १८ सय ८१ मत खसेको थियो ।

बदर मत संख्या ३० रहेको छ । 

गाउँ सहर संवाददाता

तपाईँको मत