काे काे पुगे माओवादी केन्द्रको आठौँ राष्ट्रिय महाधिवेशनमा
- गाउँ सहर संवाददाता
- ११ पौष आइतबार, २०७८ | १६:३३:०० मा प्रकाशित
काठमाडाैं । नेकपा (माओवादी केन्द्र)को आठौँ राष्ट्रिय महाधिवेशन सुरु भएको छ ।
महाधिवेशनमा शुभकामना दिन विभिन्न दलका नेताहरु प्रज्ञा भवन पुगेका छन् ।
काठमाडौंको नेपाल प्रज्ञा–प्रतिष्ठानमा जारी महाधिवेशन उद्घाटन समारोहमा विभिन्न दलका नेताहरू सहभागी भएका हुन् ।
महाधिवेशनको उद्घाटनसत्रलाई सम्बोधन गर्न प्रधानमन्त्री तथा नेपाली कांग्रेसका नवनिर्वाचित सभापति शेरबहादुर देउवा महाधिवेशनस्थल पुगेका छन् ।
यस्तै, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल पनि पुगेका छन् ।
जनता समाजावदी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव, नेकपा (एमाले)का महासचिव शंकर पोखरेल, राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल, नेकपा (क्रान्तिकारी माओवादी)का नेता सीपी गजुरेल, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की महामन्त्री कुन्ति शाहीलगायत नेताहरू उद्घाटन समारोहमा अतिथिका रूपमा पुगेका छन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- रायमाझीसहित ७ जनालाई थुनामै, आङटावा शेर्पालाई ३० लाख धरौटीमा छोड्न सर्वोच्चको आदेश
- पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई जिल्ला अदालत रौतहटद्वारा जन्मकैदको फैसला
- गर्मीले नेपालगञ्जको जनजीवन प्रभावित
- सहकारी समस्या समाधान गर्ने सरकारको निर्णय
- बाँकेका वनमा डढेलो
- शेयरबजार : २ अर्ब ३६ करोडको कारोबार हुँदा कसले कमाए, कसले गुमाए ?
- बाटो निर्माण गर्दा अनियमितता गर्ने सात जनाविरूद्ध भ्रष्टचार मुद्दा
- भालीदेखि कक्षा १२ काे परीक्षा, झण्डै पाँच लाख विद्यार्थी सहभागी हुँदै
- वेस्ट इन्डिज ए विरुद्ध खेल्ने १६ सदस्यीय टोली घोषणा
- १६ औँ योजनामा पूर्वाधार निर्माण र सूचना प्रविधि प्राथमिकता : प्रधानमन्त्री
प्रतिकृया दिनुहोस