राजनीति
माओवादीको खसआर्य अन्तर्गतकाे काेटामा केन्द्रीय सदस्य काे काे परे ? (नामावलीसहित)
- गाउँ सहर संवाददाता
- १८ पौष आइतबार, २०७८ | १८:३६:०० मा प्रकाशित
काठमाडाैं । नेकपा माओवादी खस-आर्यतर्फ पुरुष १३ जनाको नाम पेश भएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेस गरेको सूचीको पहिलो नम्बरमा नारायण दाहालको नाम छ । उनी प्रचण्डका भाइ हुन् ।
प्रचण्डले वाचन गरेका नामावलीमा समावेशी समानुपातिकतर्फ खस आर्यतर्फ १३ जनाको नाम समावेश छ । यसैगरी खस आर्य युवा पुरुषतर्फ चार जनाको नाम प्रस्ताव गरेका छन् ।
यी हुन् खस आर्यतर्फ १३ जनाको नामावली:
नारायणप्रसाद दाहाल
सूर्यराज सुवेदी
धीरेन्द्र प्रधान
नरबहादुर विष्ट
बसन्त शर्मा
केशव नेपाल
निर्मल आचार्य
जोखबहादुर महरा
तारानाथ स्वार
देवराज रेग्मी
हरिराज अधिकारी
देवेन्द्र पराजुली
अच्युतम् काफ्ले
खस आर्य युवा पुरुष
विजय भण्डारी
दुर्गा चापागाईं
अनिल शर्मा
लालबहादुर सोडारी
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- रायमाझीसहित ७ जनालाई थुनामै, आङटावा शेर्पालाई ३० लाख धरौटीमा छोड्न सर्वोच्चको आदेश
- पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई जिल्ला अदालत रौतहटद्वारा जन्मकैदको फैसला
- गर्मीले नेपालगञ्जको जनजीवन प्रभावित
- सहकारी समस्या समाधान गर्ने सरकारको निर्णय
- बाँकेका वनमा डढेलो
- शेयरबजार : २ अर्ब ३६ करोडको कारोबार हुँदा कसले कमाए, कसले गुमाए ?
- बाटो निर्माण गर्दा अनियमितता गर्ने सात जनाविरूद्ध भ्रष्टचार मुद्दा
- भालीदेखि कक्षा १२ काे परीक्षा, झण्डै पाँच लाख विद्यार्थी सहभागी हुँदै
- वेस्ट इन्डिज ए विरुद्ध खेल्ने १६ सदस्यीय टोली घोषणा
- १६ औँ योजनामा पूर्वाधार निर्माण र सूचना प्रविधि प्राथमिकता : प्रधानमन्त्री
प्रतिकृया दिनुहोस