स्वास्थ्य
दैनिक सयभन्दा बढी काेराेना संक्रमित थपिँदै, सक्रिय संक्रमितकाे संख्या ५ हजार ४३१ पुग्याे
- गाउँ सहर संवाददाता
- २२ पौष बिहीबार, २०७८ | १७:१८:०० मा प्रकाशित
काठमाडाैँ । देशभरका काेराेना संक्रमितमध्ये ९७.९ प्रतिशत निकाे भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएपनि पछिल्लाे २४ घण्टामा १२ हजार ९९ जनाकाे काेराेना परीक्षण भएकाेमा नयाँ ५४० संक्रमित थपिएका छन् जुन हिजाेकाे भन्दा १०५ बढी हाे ।
साे अवधिमा निकाे हुनेकाे संख्या २७१ मात्र छ । याेसहित कुल निकाे हुनेकाे संख्या ८ लाख १३ हजार ४४७ पुगेकाे छ । मन्त्रालयका अनुसार पछिल्लाे २४ घण्टामा १ लाख २० हजार ६५३ जनाले खाेप प्राप्त गरेका छन् ।
देशभर ११३ जना क्वारेन्टाइनमा रहेका छन् भने सक्रिय संक्रमितकाे संख्या ५ हजार ४३१ रहेकाे मन्त्रालयले जनाएकाे । स्मरण रहाेस्, पछिल्लाे समय काेराेना संक्रमितकाे संख्यामा वृद्धि देखिएकाे छ ।
पछिल्लाे २४ घण्टामा एक संक्रमितकाे दुःखद निधन भएकाे छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- शीतल निवासमा राष्ट्रपति पौडेल र कतारका अमिरबिच भेटवार्तामा भए यस्ता छलफल
- समयमा काम सम्पन्न नगर्ने पप्पु कन्स्ट्रक्सनसहित निर्माण २९ कम्पनी कालो सूचीमा
- उच्च प्राथमिकतामा कतारी राजाको भ्रमण, स्वागतमा राष्ट्रपति, यस्ताे छ तयारी
- पहाडी भेगमा आंशिक बदली, केही स्थानमा हुरीबतासको सम्भावना
- सन्दीप लामिछानेको मुद्दा ‘हेर्न नभ्याइने’मा
- कतारका राजा आउने भएकाले भोलि सार्वजनिक बिदा
- दिवङ्त आफन्तहरुको संझनामा बौद्ध स्तुपमा तेमाल जात्रा
- सन्दीपको पुनरावेदनमा सुनुवाइ आज
- आ..हा... कालिञ्चोक ! (शब्द तस्बिर)
- सेयर बजार बढ्यो दोहोरो अंकले
प्रतिकृया दिनुहोस