अर्थतन्त्र

आइतबार सुनचाँदीकाे मूल्य स्थिर

काठमाडाैं । आज नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । शनिबार सुनको मूल्य प्रतितोला ९१ हजार ६ सयमा कारोबार भएकोमा आइतबार पनि सोहि मूल्य कायम गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ६ सय रुपैयाँ कायम गरिएको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार एक सय रुपैयाँ कायम गरिएको छ । 

त्यसैगरी, आज चाँदीको मूल्य पनि स्थिर रहेको छ । हिजो चाँदीको मूल्य प्रतितोला १२२५ मा कारोबार भएकोमा आज पनि सोहि मूल्य कायम गरिएको महासंघले जनाएको छ ।  

गाउँ सहर संवाददाता

तपाईँको मत