स्वास्थ्य
लगाउनु कोभिड-१९ विरुद्धको खोप हो अहिलेको आवश्यकता
- गाउँ सहर संवाददाता
- २७ पौष मंगलबार, २०७८ | १५:२२:०० मा प्रकाशित
काठमाडौँ । लगाउनु कोभिड-१९ विरुद्धको खोप हो अहिलेको आवश्यकता गर्न आफू र आफ्ना बालबालिकाको सुरक्षा भन्ने नाराका साथ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबैलाई सो उमेर समूहका सबैलाई खोप लगाउन आग्रह गरेको छ ।
उसले भनेको छ — ‘ढिला नगरी आफू र आफ्नो बालबालिकालाई (१२—१७ वर्ष) नजिकैको खोप केन्द्रमा गई कोभिड-१९ विरुद्धको खोप लगाऔँ । खोप लगाउनु भएका र नभएका सबैले सधैँ जनस्वास्थ्यका मापदण्ड पालना गरौँ र महामारी नियन्त्रणमा सहयोग पुर्याऔँ ।’
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- रायमाझीसहित ७ जनालाई थुनामै, आङटावा शेर्पालाई ३० लाख धरौटीमा छोड्न सर्वोच्चको आदेश
- पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई जिल्ला अदालत रौतहटद्वारा जन्मकैदको फैसला
- गर्मीले नेपालगञ्जको जनजीवन प्रभावित
- सहकारी समस्या समाधान गर्ने सरकारको निर्णय
- बाँकेका वनमा डढेलो
- शेयरबजार : २ अर्ब ३६ करोडको कारोबार हुँदा कसले कमाए, कसले गुमाए ?
- बाटो निर्माण गर्दा अनियमितता गर्ने सात जनाविरूद्ध भ्रष्टचार मुद्दा
- भालीदेखि कक्षा १२ काे परीक्षा, झण्डै पाँच लाख विद्यार्थी सहभागी हुँदै
- वेस्ट इन्डिज ए विरुद्ध खेल्ने १६ सदस्यीय टोली घोषणा
- १६ औँ योजनामा पूर्वाधार निर्माण र सूचना प्रविधि प्राथमिकता : प्रधानमन्त्री
प्रतिकृया दिनुहोस