वातावरण

देशका पहाडी भू-भागहरुमा आंशिक बदली, तराईका केहि स्थानहरुमा बाक्लो हुस्सु/कुहिरो

काठमाडाैँ । हाल देशमा कुनै उल्लेखनीय मौसमी प्रणाली छैन । हाल देशका पहाडी भू-भागहरुमा आंशिक बदली रहेको छ । साथै तराईका केहि स्थानहरुमा बाक्लो हुस्सु/कुहिरो लागेको छ ।

जल तथा माैसम विज्ञान विभाग माैसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी  प्रदेशमा आंशिक देखि सामान्य बदली तथा बाँकी प्रदेशमा मौसम आंशिक बदली रहने छ ।

यस्तै राती गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशमा आंशिक देखि सामान्य बदली तथा बाँकी प्रदेशमा मौसम आंशिक बदली रहने छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत