कला

अभिनेत्री श्वेता खड्कालाई कोरोना संक्रमण

काठमाडाैं । अभिनेत्री श्वेता खड्कालाई कोरोनाभाइरस संक्रमण भएको छ । आफूलाई कोरोना संक्रमण भएको उनले जानकारी दिएकी छन् ।

केही दिनअघि सिन्धुपाल्चोक पुगेर फर्किएकी श्वेतालाई कोरोना पोजेटिभ देखिएको हो । 

गाउँ सहर संवाददाता

तपाईँको मत