राजनीति

पुन: स्थगित गर्‍यो कांग्रेसले १६ जिल्लाका अधिवेशन

काठमाडाैं । कांग्रेसले १६ जिल्लाको जिल्ला अधिवेशन पुन स्थगित गरेको छ ।

यही माघ १५ गतेका लागि अधिवेशन गर्ने मिति तय भएको थियो ।

कांग्रेसको केन्द्रीय निर्वाचन समितिले अर्को सूचना जारी नहुन्जेलसम्मका लागि जिल्ला अधिवेशन स्थगित गर्ने निर्णय गरेको हाे ।

 

गाउँ सहर संवाददाता

तपाईँको मत