प्रेरणा
ज्ञानी त्यो हो जसले आफ्नो क्षमता, स्थान र समय अनुसार काम गर्छ
- गाउँ सहर संवाददाता
- ११ माघ मंगलबार, २०७८ | ०६:५९:०० मा प्रकाशित
काठमाडाैँ । कडा परिश्रम गरेर पनि सफलता पाउन नसकेका अधिकांश मानिस निराश हुन्छन् । असफलताको कारण निराश नहुनुहोस्, तर सकारात्मक सोचका साथ पुन: प्रयास गर्नुहोस् । समझदार मानिस त्यो हो जसले आफ्नो क्षमता, स्थान र समय अनुसार काम गर्छ ।
- ध्यान राख्नुहोस् कि नियन्त्रित मन जस्तो तपस्या छैन, सन्तुष्ट जस्तो सुख छैन, लोभ जस्तो दुष्ट छैन ।
- जीवनमा परिवर्तन भइरहन्छन्। हामीले परिवर्तनलाई स्वीकार गर्नुपर्छ र नयाँ सोचका साथ नयाँ काम गर्नुपर्छ ।
- आफूलाई कहिले पनि कमजोर नठान्नुस नत्र जिन्दगीमा ठूलो केहि गर्न सक्नु हुने छैन ।
- समझदार त्यो हो जसमा योग्यता छ, स्थान र समय अनुसार काम गर्छ ।
- अहंकार, परिवार र समाजबाट टाढा रहनुहोस् । यदि हाम्राे उद्देश्य सहि छ भने कसैको अगाडि झुक्न हिचकिचाउनु हुँदैन ।
- हामीले आफ्नो बारेमा मात्र सोच्नु हुँदैन । जब हामी खाँचोमा परेका मानिसहरूको सेवा र सहयोग गर्न थाल्छौं, तब देशमा कुनै कमी हुँदैन ।
- राम्रो काम गर्दा शान्ति मिल्छ र गलत काम गर्दा अशान्ति । हामी शान्ति चाहान्छौं कि अशान्ति भन्ने निर्णय हामीले गर्ने हो ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- लुम्बिनी प्रदेशमा ११ सदस्यीय मन्त्रिपरिषद : ७ मन्त्रीले लिए शपथ
- शेयरबजार निरन्तर घट्न थालेपछि लगानीकर्ता निराश
- गोरखाका पाँच पालिकाद्वारा सार्वजनिक पदमा रहेकाले छोराछोरी सामुदायिक विद्यालयमा पढाउनुपर्ने निर्णय
- ग्लोबल आइएमई बैंक र हब इन्टरनेशनल एजुकेशनबीच सम्झौता
- एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपालकाे भेट युएईसँग
- नेप्से लगातार ओरालो, परिसूचक घटेर २ हजार बिन्दुबाट तल
- नेपालकाे लगातार चाैथाे जीत, साउदी अरबलाई ६ विकेटले पराजित
- काठमाडौं महानगरपालिकाद्वारा आजदेखि क्यान्सरको निःशुल्क परीक्षण शुरू
- सेमिफाइनल पुगिसकेकाे नेपालले आज साउदी अरेबियासँग खेल्दै
- कोलकातामाथि राजस्थानको रोमाञ्चक जित
प्रतिकृया दिनुहोस