शिक्षा
सहसचिवको लिखित परीक्षाफल प्रकाशित (सुचीसहित)
- गाउँ सहर संवाददाता
- १२ माघ बुधबार, २०७८ | १३:३२:०० मा प्रकाशित
काठमाडाैं । प्रशासन समुहको सहसचिवको लिखित परीक्षाफल नतिजा प्रकाशित भएकाे छ । लोक सेवा आयोगले प्रशासन समुहको सहसचिवको लिखित परीक्षाफल नतिजा प्रकाशित गरेको हाे । आयोगले गत मंसिर २८ र २९ र पुष २ गते सहसचिवको परीक्षा सञ्चालन गरेको थियो ।
आयोगले १० जनाको लागि विज्ञापन प्रकाशन गरेकाेमा २४८ जना सहभागी भएका थिए । जसमा १४ जना लिखित उतिर्ण गरेर अन्तरवार्तामा छनोट भएका छन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- कांग्रेस सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा गर्न सर्वोच्चकाे आदेश
- बजेट लेख्न समिति गठन
- लोकेशको शतक तर आरिफबाहेक अरू ब्याटर नचल्दा आयरल्यान्ड वल्भ्ससँग पराजित
- नेपाल ‘ए’ लाई आयरल्यान्ड वल्भ्सले दियाे २२३ रनको विशाल लक्ष्य
- सुनको मूल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ काराेबार ?
- सडक बत्तीको ६ अर्ब बक्यौता बाँकी, तिर्न स्थानीय तहलाई प्राधिकरणकाे ताकेता
- नेपाल ‘ए’ ले आज आयरल्याण्ड वुल्भ्ससँग खेल्ने, पानीले प्रभावित हुनसक्ने
- माैसम पूर्वानुमान : देशभर बदलीसँगै आइतबारसम्म वर्षाकाे सम्भावना
- निजी विद्यालयको नाम फेर्न काठमाडौं महानगरकाे १ महिने अल्टिमेटम
- यस्ता छन् मन्त्रिपरिषद्का ५ निर्णयहरू : नियुक्तदेखि बढुवासम्म
प्रतिकृया दिनुहोस