गाउँ सहर
अर्काे सूचना नभएसम्मकाे लागि जिप्रका काठमाडौँले जारी गर्याे यस्ताे आदेश (पूर्ण पानासहित्)
- गाउँ सहर संवाददाता
- १४ माघ शुक्रबार, २०७८ | २१:०१:०० मा प्रकाशित
काठमाडाैँ । जिल्ला प्रशासन कार्यालय, काठमाडौँले शुक्रबार आदेश जारी गरेकाे छ । जसमा काेभिड संक्रमण बढेसंगै गरिएकाे स्मार्ट लकडाउनभित्र के पाउने र के गर्न नपाइने उल्लेख छ ।
उता कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले विद्यालयमा भौतिक उपस्थितिमा हुने पठनपाठनमा लगाइएको रोक माघ महिनाभर कायम राख्न सिफारिस गरेको छ । साथै सार्वजनिक सवारी साधनमा जोरबिजोर प्रणाली हटाउन मन्त्रिपरिषद्लाई सिफारिस गरेको छ ।
जिल्ला प्रशासन कार्यालय, काठमाडौँबाट जारी आदेश (मिति २०७८/१०/१४)
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- समयमा काम सम्पन्न नगर्ने पप्पु कन्स्ट्रक्सनसहित निर्माण २९ कम्पनी कालो सूचीमा
- उच्च प्राथमिकतामा कतारी राजाको भ्रमण, स्वागतमा राष्ट्रपति, यस्ताे छ तयारी
- पहाडी भेगमा आंशिक बदली, केही स्थानमा हुरीबतासको सम्भावना
- सन्दीप लामिछानेको मुद्दा ‘हेर्न नभ्याइने’मा
- कतारका राजा आउने भएकाले भोलि सार्वजनिक बिदा
- दिवङ्त आफन्तहरुको संझनामा बौद्ध स्तुपमा तेमाल जात्रा
- सन्दीपको पुनरावेदनमा सुनुवाइ आज
- आ..हा... कालिञ्चोक ! (शब्द तस्बिर)
- सेयर बजार बढ्यो दोहोरो अंकले
- ६ जना महिला क्रिकेटरले मलेसियाको सुपर वुमन्स कप खेल्ने
प्रतिकृया दिनुहोस