अर्थतन्त्र
आइतबार बाेलकबाेल हुने विकास ऋणपत्र, २०८२ “ङ”, कस्ताे र कति वर्षे ? हेर्नुहाेस् पूर्ण जानकारीसहित्
- गाउँ सहर संवाददाता
- १५ माघ शनिबार, २०७८ | ०९:११:०० मा प्रकाशित
काठमाडाैँ । २०७८ माघ १६ गते आइतबार नेपाल राष्ट्र बैंकले विकास ऋणपत्र २०८२ “ङ” (४ वर्षे) को बोलकबोल गर्दैछ । उसका अनुसार चार वर्षकाे अवधि रहेकाे ऋणपत्रकाे रकम १० अर्ब रूपैयाँ छ ।
यसकाे ब्याजदर बाेलकबाेलद्वारा नै निर्धारण हुने बैंकले जनाएकाे छ । साथै उसले याे ऋणपत्र धिताे राखेर कर्जा लिन र दिन सकिने बताएकाे छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- कांग्रेस सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा गर्न सर्वोच्चकाे आदेश
- बजेट लेख्न समिति गठन
- लोकेशको शतक तर आरिफबाहेक अरू ब्याटर नचल्दा आयरल्यान्ड वल्भ्ससँग पराजित
- नेपाल ‘ए’ लाई आयरल्यान्ड वल्भ्सले दियाे २२३ रनको विशाल लक्ष्य
- सुनको मूल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ काराेबार ?
- सडक बत्तीको ६ अर्ब बक्यौता बाँकी, तिर्न स्थानीय तहलाई प्राधिकरणकाे ताकेता
- नेपाल ‘ए’ ले आज आयरल्याण्ड वुल्भ्ससँग खेल्ने, पानीले प्रभावित हुनसक्ने
- माैसम पूर्वानुमान : देशभर बदलीसँगै आइतबारसम्म वर्षाकाे सम्भावना
- निजी विद्यालयको नाम फेर्न काठमाडौं महानगरकाे १ महिने अल्टिमेटम
- यस्ता छन् मन्त्रिपरिषद्का ५ निर्णयहरू : नियुक्तदेखि बढुवासम्म
प्रतिकृया दिनुहोस