स्वास्थ्य
सिटामोल सहज
- गाउँ सहर संवाददाता
- १८ माघ मंगलबार, २०७८ | ०८:१०:०० मा प्रकाशित
काठमाडौँ । उपत्यकाको बजारमा सिटामोल सहजै पाइन थालेको छ । सरकारले नियमित बजार अनुगमन गरेर सिटामोल उत्पादन र वितरण प्रणाली व्यवस्थित गर्न दिएको निर्देशनपछि बजारमा हाल सहज रूपमा सिटामोल सहज उपलब्ध हुन थालेको हो ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आइतबार र सोमबार उपत्यकाका विभिन्न ठाउँमा राखिएका औषधि पसलको अनुगमनका क्रममा सबैतिर सिटामोल पाइन थालेको जनाएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नेपाली सेनामा दुई हजार ६१५ रिक्त पदमा दरखास्त आवेदन माग
- लुम्बिनी बौद्ध विश्वविद्यालयको रजिष्ट्रार पदमा ७ जनाबीच प्रतिस्पर्धा
- सिन्धुपाल्चोकमा जन्ती बाेकेकाे बस दुर्घटना, ३ जनाको मृत्यु
- लुम्बिनी प्रदेशमा ११ सदस्यीय मन्त्रिपरिषद : ७ मन्त्रीले लिए शपथ
- शेयरबजार निरन्तर घट्न थालेपछि लगानीकर्ता निराश
- गोरखाका पाँच पालिकाद्वारा सार्वजनिक पदमा रहेकाले छोराछोरी सामुदायिक विद्यालयमा पढाउनुपर्ने निर्णय
- ग्लोबल आइएमई बैंक र हब इन्टरनेशनल एजुकेशनबीच सम्झौता
- एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपालकाे भेट युएईसँग
- नेप्से लगातार ओरालो, परिसूचक घटेर २ हजार बिन्दुबाट तल
- नेपालकाे लगातार चाैथाे जीत, साउदी अरबलाई ६ विकेटले पराजित
प्रतिकृया दिनुहोस