गाउँ सहर
लेखा र राजस्व समूहबाट उपसचिवमा १४ जना सिफारिस (नामसहित)
- गाउँ सहर संवाददाता
- १९ माघ बुधबार, २०७८ | १२:३७:०० मा प्रकाशित
काठमाडाैं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले लेखा र राजस्व समूहबाट १४ जनालाई उपसचिवमा बढुवा सिफारिस गरेको छ ।
बढुवा समितिको मंगलबारको बैठकले जेष्ठता र कार्यसम्पादन मूल्यांकनका आधारमा बढुवा सिफारिस गरेको हो । यसअघि सोमबारको बैठकले सामान्य प्रशासन समूहका ३० जनालाई उपसचिवमा बढुवा सिफारिस गरेको थियो ।
लेखा समूहबाट बढुवा सिफारिसमा पर्नेमा
१. विनोद भट्टराई
२. नारायणप्रसाद दाहाल
३. हरिहर आचार्य
४. खिमप्रसाद अर्याल
५. श्रीराम दाहाल
६. रामभक्त रानाभाट
७. ध्यानकुमार राई
८. धर्मभक्त बस्याल
९. बद्रिप्रसाद अर्याल
१०. शरणहरि लुईँटेल
११. तीर्थराज ओझा
राजस्व समूहबाट बढुवा सिफारिसमा पर्नेमा
१. अनिलप्रसाद श्रेष्ठ
२. खगेन्द्र खड्का
३. टीकाराम गैरे
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- निजी विद्यालयको नाम फेर्न काठमाडौं महानगरकाे १ महिने अल्टिमेटम
- यस्ता छन् मन्त्रिपरिषद्का ५ निर्णयहरू : नियुक्तदेखि बढुवासम्म
- एमडीएमएस खरिदमा संलग्न २० जनाविरुद्ध झण्डै ९२ करोडकाे मुद्दा
- साताको अन्तिम कारोबार दिन सामान्य अंकले बढ्याे नेप्से
- राष्ट्रियसभाकी उपाध्यक्ष उर्मिला अर्यालद्वारा राजीनामा
- नेपाल–भारत विद्युत् आयात सम्झौता नवीकरण
- ग्लोबल आइएमई बैंक र अन्तर्राष्ट्रिय वित्त निगमबीच समझदारी
- सुनको मूल्यमा नयाँ रेकर्ड कायम
- यसपालीकाे एसईई परीक्षा सुरु, ११ कक्षामा भर्ना हुन ३५ प्रतिशत अंक चाहिने
- मुगुमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ४ घाइते
प्रतिकृया दिनुहोस