उपसचिवमा ३० जना बढुवा सिफारिस (नामसहित)
- गाउँ सहर संवाददाता
- २७ माघ बिहीबार, २०७८ | १३:२८:०० मा प्रकाशित
काठमाडाैं । मन्त्रालयले ३० जना शाखा अधिकृतलाई उपसचिवमा बढुवा सिफारिस गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ३० जना शाखा अधिकृतलाई उपसचिवमा बढुवा सिफारिस गरेको हाे ।
बुधबारको बैठकले बढुवा सिफारिस समितिको सामान्य प्रशासन समूहका ३० जनालाई बढुवा सिफारिस गरेको हो ।
१. ओमप्रसाद भट्टराई
२. सोमनाथ गौतम
३. ओमबहादुर अधिकारी
४. टेकप्रसाद पुलामी
५.नेत्रप्रसाद घिमिरे
६. राधा देवकोटा (उपाध्यायं)
७. इन्दिरा आचार्य
८. उमेश श्रेष्ठ
९. मधु अर्याल (खनाल)
१०. नीरा अधिकारी
११. निराजकुमार खत्री
१२. खड्गबहादु श्रेष्ठ
१३. रामकृष्ण अधिकारी
१४. लक्ष्मीदेवी शर्मा
१५. रमिला भण्डारी
१६. कृष्णप्रसाद हुमागाईँ
१७. दीपक ढकाल
१८. सञ्जयबहादुर राजलवट
१९. यामनारायण गौली
२०. रामबहादुर केसी
२१. राजु कुँवर
२२.बुद्धिबहादुर खत्री
२३. सुकदेव लम्साल
२४. जनकराज शर्मा
२५. लक्ष्मणबहादुर कठायत
२६. कृष्ण थापा
२७. बन्दनाकुमारी केसी
२८. शशी राई
२९. अमृतबहादुर राई
३०. दशरथ राई
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- लुम्बिनी प्रदेशमा ११ सदस्यीय मन्त्रिपरिषद : ७ मन्त्रीले लिए शपथ
- शेयरबजार निरन्तर घट्न थालेपछि लगानीकर्ता निराश
- गोरखाका पाँच पालिकाद्वारा सार्वजनिक पदमा रहेकाले छोराछोरी सामुदायिक विद्यालयमा पढाउनुपर्ने निर्णय
- ग्लोबल आइएमई बैंक र हब इन्टरनेशनल एजुकेशनबीच सम्झौता
- एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपालकाे भेट युएईसँग
- नेप्से लगातार ओरालो, परिसूचक घटेर २ हजार बिन्दुबाट तल
- नेपालकाे लगातार चाैथाे जीत, साउदी अरबलाई ६ विकेटले पराजित
- काठमाडौं महानगरपालिकाद्वारा आजदेखि क्यान्सरको निःशुल्क परीक्षण शुरू
- सेमिफाइनल पुगिसकेकाे नेपालले आज साउदी अरेबियासँग खेल्दै
- कोलकातामाथि राजस्थानको रोमाञ्चक जित
प्रतिकृया दिनुहोस