हृदयेश त्रिपाठीकाे नेतृत्वमा जनता प्रगतिशील पार्टी निर्वाचन आयोगमा दर्ता
- गाउँ सहर संवाददाता
- २८ माघ शुक्रबार, २०७८ | २१:४७:०० मा प्रकाशित
काठमाडाैँ । नेता हृदयेश त्रिपाठीको नेतृत्वमा जनता प्रगतिशील पार्टी निर्वाचन आयोगमा दर्ता भएकाे छ । साे पार्टीकाे दर्ता नं. १४३२ रहेको उसकाे सचिवालयले जनाएकाे हाे । पार्टीकाे वरिष्ट उपाध्यक्षमा महाेत्तरीका डा. शिवजी यादव रहेका छन् भने झापाका हर्कलाल राजवंशी उपाध्यक्ष छन् ।
नवगठित पार्टीमा मोहम्मद साबिर हुसेन उपाध्यक्ष सर्लाही, फरहान अकबाल खां उपाध्यक्ष कपिलवस्तु, ईशवर दयाल मिश्र महासचिव कपिलवस्तु, डा.भरत कुमार थापा महासचिव रुपन्देही रहेकाे सचिवालयले जानकारी दियाे ।
यसरी नै अन्य सदस्यहरूमा बाबा सरकार श्रेष्ठ सदस्य काठमाडौं, हेम शंकर सिंह सदस्य सप्तरी, श्याम थापा सदस्य काभ्रे, देवेन्द्र किशोर ढुगाना सदस्य झापा, उमा तिवारी सदस्य काठमाडौं, रामचन्द्र सुतोहर शर्मा सदस्य सुनसरी, श्री मन नारायण मिश्र सदस्य रौतहट, शोभा त्रिपाठी सदस्य काठमाडौं, रजनी बिष्ट सदस्य ललितपुर, हरिप्रकाश पाण्डे सदस्य कपिलवस्तु, कुमुद झाँ सदस्य धनुषा, गीता भुषाल सदस्य कपिलवस्तु, श्यामकृष्ण अधिकारी सदस्य नवलपरासी, दुर्गेश कुमार चौधरी सदस्य कपिलवस्तु, नुर उद्दील मिर सदस्य काठमाडौं, सावित्री राना सदस्य रुपन्देही, श्रवण कुमार उपाध्याय सदस्य कपिलवस्तु, अनन्त राम पाण्डे सदस्य कपिलवस्तु, दिप्ति सिंह सदस्य रुपन्देही, उपेन्द्र प्रसाद उपाध्याय सदस्य धनुषा, जीतेन्द्र कुमार मिश्र सदस्य सर्लाही र विजय तण्डुकार सदस्य ललितपुर रहेकाे साे पार्टीले जनाएकाे छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नेशनल पेमेन्ट गेटवे प्रकरणमा सुनिल पौडेल दोषी ठहर
- नेपाली सेनामा दुई हजार ६१५ रिक्त पदमा दरखास्त आवेदन माग
- लुम्बिनी बौद्ध विश्वविद्यालयको रजिष्ट्रार पदमा ७ जनाबीच प्रतिस्पर्धा
- सिन्धुपाल्चोकमा जन्ती बाेकेकाे बस दुर्घटना, ३ जनाको मृत्यु
- लुम्बिनी प्रदेशमा ११ सदस्यीय मन्त्रिपरिषद : ७ मन्त्रीले लिए शपथ
- शेयरबजार निरन्तर घट्न थालेपछि लगानीकर्ता निराश
- गोरखाका पाँच पालिकाद्वारा सार्वजनिक पदमा रहेकाले छोराछोरी सामुदायिक विद्यालयमा पढाउनुपर्ने निर्णय
- ग्लोबल आइएमई बैंक र हब इन्टरनेशनल एजुकेशनबीच सम्झौता
- एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपालकाे भेट युएईसँग
- नेप्से लगातार ओरालो, परिसूचक घटेर २ हजार बिन्दुबाट तल
प्रतिकृया दिनुहोस