खेल
आईसीसीको टी–ट्वान्टी वरीयतामा नेपाल एक स्थान तल झर्याे
- गाउँ सहर संवाददाता
- ३ फाल्गुण मंगलबार, २०७८ | ०९:४०:०० मा प्रकाशित
काठमाडौं । आईसीसीको टी–ट्वान्टी वरीयतामा नेपाल एक स्थान तल झरेको छ ।
आईसीसीले सोमबार सार्वजनिक गरेको वरीयता अनुसार नेपाल १३ औं स्थानमा रहेको छ ।
यस अघि नेपाल १२ औं स्थानमा रहेको थियो ।
सोमबार ओमानमा सम्पन्न चारदेशीय टी–ट्वान्टी सिरिजको तीन खेलमध्ये नेपालले दुई खेलमा पराजय भोगेको थियो ।
सिरिज जितेको युएई भने १२ औं स्थानमा उक्लिएको छ ।
वरीयताको शीर्ष स्थानमा भने इंग्ल्यान्ड, दोस्रो स्थानमा भारत र तेस्रो स्थानमा पाकिस्तान रहेको छ ।
चारदेशीय सिरिजमा सहभागी आयरल्यान्ड १५ औं तथा ओमान १८ औं स्थानमा रहेका छन् ।
एकदिवसियमा भने नेपाल १६ औं स्थानमा रहेको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- समयमा काम सम्पन्न नगर्ने पप्पु कन्स्ट्रक्सनसहित निर्माण २९ कम्पनी कालो सूचीमा
- उच्च प्राथमिकतामा कतारी राजाको भ्रमण, स्वागतमा राष्ट्रपति, यस्ताे छ तयारी
- पहाडी भेगमा आंशिक बदली, केही स्थानमा हुरीबतासको सम्भावना
- सन्दीप लामिछानेको मुद्दा ‘हेर्न नभ्याइने’मा
- कतारका राजा आउने भएकाले भोलि सार्वजनिक बिदा
- दिवङ्त आफन्तहरुको संझनामा बौद्ध स्तुपमा तेमाल जात्रा
- सन्दीपको पुनरावेदनमा सुनुवाइ आज
- आ..हा... कालिञ्चोक ! (शब्द तस्बिर)
- सेयर बजार बढ्यो दोहोरो अंकले
- ६ जना महिला क्रिकेटरले मलेसियाको सुपर वुमन्स कप खेल्ने
प्रतिकृया दिनुहोस