राजनीति

प्रधानमन्त्री देउवा र प्रचण्डबीचको भेटवार्तापछि देउवाले बोलाए गठबन्धनको बैठक

काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको भेटवार्ता सकिएको छ ।

प्रधानमन्त्री देउवा र दाहालबीचको भेटवार्ता भर्खरै सकिएको हो । दुई नेताबीचको छलफलले भोलि ३ बजे गठबन्धनका शीर्ष नेताहरुको बैठक बालाइएको प्रचण्डकी स्वकीय सचिव गंगा दाहालले सामाजिक सञ्जाल मार्फत जनाएकी छन् । 

गाउँ सहर संवाददाता

तपाईँको मत