गाउँ सहर

नेपाल प्रहरीमा ३ एआईजीको दरबन्दी थप्ने सरकारको निर्णय

काठमाडौं । सरकारले नेपाल प्रहरीमा ३ एआईजीको दरबन्दी थप्ने सरकारको निर्णय गरेको छ ।

शिक्षामन्त्री देवेन्द्र पौडेलका अनुसार बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले एआईजीको ३ दरबन्दी थप्ने निर्णय गरेको हो ।

प्रहरीमा हाल जनपदतर्फ ५ जना एआईजी छन् । तीनजना थपिएसँगै एआईजीको संख्या आठ पुग्नेछ । 

 

गाउँ सहर संवाददाता

तपाईँको मत