शिक्षा

‘समान कामको समान ज्याला’ को माग गर्दै सबै आंगिक क्याम्पसहरुमा तालाबन्दी

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका आंशिक प्राध्यापकहरुले ‘समान कामको समान ज्याला’को माग गर्दै आंगिक क्याम्पसहरुमा तालाबन्दी गरेका छन् ।

त्रिविका ६२ वटा आंगिक क्याम्पसमा तालाबन्दी गरिसकेका छन् । आंशिक प्राध्यापकहरुले समान कामको समान ज्याला माग गर्दै गत माघ २३ गतेदेखि त्रिविको केन्द्रीय कार्यालयमा तालाबन्दी गरेका थिए ।

समान कामको समान ज्यालाको माग सम्बोधन नभएसम्म तालाबन्दी नखोल्ने उनीहरुको अडान छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत