राजनीति

एमाले संसदीय दलको आकस्मिक बैठक बस्दै

काठमाडाैं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले ससंदीय दलको बैठक आह्वान गरेको छ ।

 एमालेले बुधबार दिउँसो ३ बजेका लागि दलको बैठक बोलाएको हो । बैठक नयाँबानेश्वरमा बस्दैछ ।

मंगलबारको मन्त्रिपरिषद् बैठकले संसद अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।

गाउँ सहर संवाददाता

तपाईँको मत