वातावरण

देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा

काठमाडाैँ । आज २०७८ चैत्र ४ गते  (शुक्रबार), जल तथा माैसम विज्ञान विभागका अनुसार दिउँसो देशका पहाडी भू-भागमा आंशिक बदली र अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने छ । यस्तै राति देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने छ ।

विभाग भन्छ- देशभर तापक्रम बढ्ने क्रममा रहेकोले गर्मीका कारण हुन सक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत