राजनीति

चैत ३० गतेसम्ममा उम्मेद्वारी सिफारिस गर्न ओलीको निर्देशन

काठमाडाैं । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि नेकपा एमालेले चैत ३० गतेसम्ममा उम्मेद्वारको सिफारिस गरिसक्नु पर्ने भएको छ ।

काठमाडौँको बबरमहलस्थित कार्की ब्यांक्वेटमा दुई दिन बसेको एमालेको केन्द्रीय कमिटीको बैठकले उम्मेद्वारी सिफारिस गर्ने मिति दिएको हो । बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले चैत्र ३० गतेभित्र मातहतका कमिटीलाई यस्तो निर्देशन दिएका हुन् ।

गाउँ सहर संवाददाता

तपाईँको मत