गाउँ सहर
महिलामाथि दुर्व्यवहार गरेकाे आरोपमा युवक पक्राउ
- गाउँ सहर संवाददाता
- ११ चैत शुक्रबार, २०७८ | १४:४३:०० मा प्रकाशित
काठमाडाैं । प्रहरीले महिलामाथि दुर्व्यवहार गरेको आरोपमा एकजनालाइ पक्राउ गरेकाे छ । काठमाडौंको ठमेलस्थित इन्द्रेणी दोहोरी साँझमा एक महिलामाथि दुर्व्यवहार गरेको आरोपमा एकजना पक्राउ गरेकाे हाे ।
गएराति २ बजे महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेले पक्राउ गरेको जानकारी दिएकाे छ ।
पक्राउ पर्नेमा कालीकोट घरभइ ठमेल बस्दै आएका वकिल बम रहेका छन् । उनीमाथि अनुसन्धान भइरहेको प्रहरी प्रहरीले बताएकाे छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- निजी विद्यालयको नाम फेर्न काठमाडौं महानगरकाे १ महिने अल्टिमेटम
- यस्ता छन् मन्त्रिपरिषद्का ५ निर्णयहरू : नियुक्तदेखि बढुवासम्म
- एमडीएमएस खरिदमा संलग्न २० जनाविरुद्ध झण्डै ९२ करोडकाे मुद्दा
- साताको अन्तिम कारोबार दिन सामान्य अंकले बढ्याे नेप्से
- राष्ट्रियसभाकी उपाध्यक्ष उर्मिला अर्यालद्वारा राजीनामा
- नेपाल–भारत विद्युत् आयात सम्झौता नवीकरण
- ग्लोबल आइएमई बैंक र अन्तर्राष्ट्रिय वित्त निगमबीच समझदारी
- सुनको मूल्यमा नयाँ रेकर्ड कायम
- यसपालीकाे एसईई परीक्षा सुरु, ११ कक्षामा भर्ना हुन ३५ प्रतिशत अंक चाहिने
- मुगुमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ४ घाइते
प्रतिकृया दिनुहोस