राजनीति

राष्ट्रपति भण्डारी र चीनका विदेशमन्त्री वाङ यीबीच शिष्टचार भेट

काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारी र चीनको राज्यपरिषद्का सदस्य एवम् विदेशमन्त्री वाङ यी बीच शिष्टाचार भेट भएको छ । नेपालको तीनदिने भ्रमणमा रहेका विदेशमनत्री वाङले राष्ट्रपतिको कार्यकक्ष शीतल निवासमा आइतबार विहान शिष्टाचार भेट गरेका हुन् । 

आज भएको भेटमा उनीहरुबीच आपसी हित र चासोका विषयमा कुराकानी भएको जनाइएको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत