गाउँ सहर

३६ डीएसपीको सरुवा, काे कहाँ ?

काठमाडाैं । नेपाल प्रहरीका ३६ प्रहरी नायब उपरीक्षक (डीएसपी) को सरुवा भएको छ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले सोमबार साँझ डीएसपीहरूको सरुवा गरेका हुन् ।

सरुवा सूची अनुसार इलाका प्रहरी कार्यालय, काँकडभिट्टामा ज्ञानकुमार महतो, इलाका प्रहरी कार्यालय, दमकमा दिलिपकुमार गिरी र इलाका प्रहरी कार्यालय अनारमनीमा रुगमबहादुर कुँवर पठाइएका छन् ।

गाउँ सहर संवाददाता

तपाईँको मत