गाउँ सहर

शुक्रबारदेखि मोवाईल व्यवसायी महासंघको प्रथम वार्षिक साधारण सभा सुरू (फाेटाेफिचर)

तस्वीर : एकराज शिवाकाेटी

 काठमाडाैं । नेपाल मोवाईल व्यवसायी महासंघको प्रथम वार्षिक साधारण सभा काठमाडौंमा सुरु भएको छ ।

आज (शुक्रबार) काठमाडौंको होटल एलफ्टमा सुरु भएको कार्यक्रमको उद्घाटन सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले गरेका छन् ।

कार्यक्रममा क्याप्टेन विजय लामा, पत्रकार ऋषि धमला लगायतको सहभागिता रहेको छ ।

कार्यक्रममा समाजमा उत्कृष्ट योगदान दिएका व्यक्तित्वहरुलाई सम्मान गरिने समेत जनाईएको छ ।

 

गाउँ सहर संवाददाता

तपाईँको मत