तपाईँको आजको दिन कस्तो रहनेछ ?
- गाउँ सहर संवाददाता
- २ बैशाख शुक्रबार, २०७९ | ०६:५६:०० मा प्रकाशित
काठमाडौँ। आज २०७९ साल वैशाख २ गते शुक्राबार। तपाईँको आजको दिन कस्तो रहनेछ ? हेर्नुहाेस्ः
मेषः दिन राम्रो छ। अभिभावकको सुझावले प्रगति हुनेछ। क्षमता प्रदर्शन गर्ने क्रममा प्रतिष्ठा र पदोन्नतिको ढोका खोलिनेछ।
वृष : रोकिएका काम सुरु हुनेछन् । आफ्नो क्षेत्रमा सफलता मिल्नेछ। खानपिन र मनोरञ्जनमा मन जानेछ।
मिथुनः आम्दानी बढ्नेछ । रोग बढ्ने भएकाले खानपानको ख्याल गर्नुहोला।
कर्कटः प्रतिस्पर्धी सक्रिय भएकाले सचेत भएर अगाडि बढ्नुपर्ने देखिन्छ।
सिंहः रोगबाट मुक्त हुने योग छ। परिवार सुख हुनेछ। काम गर्दा एक पटक सोच्नुपर्ने देखिन्छ।
कन्याः रोकिएका काम पूरा हुनेछन्। शिक्षामा गरेको लगानीबाट उत्साह मिल्नेछ।
तुला : प्रेम बढ्नेछ। अध्ययन अध्यापनमा बाधा हुने देखिन्छ।
वृश्चिक : बोल्दा ख्याल गर्नुहोला। आफ्नै बोलीका कारण अफ्ठ्यारोमा पर्ने देखिन्छ। परिवार सुख प्राप्त हुनेछ। राजनीतिमा राम्रो हुनेछ।
धनु : स्वास्थ्यमा गढबढी बढ्नेछ। भाग्य उदयको दिन भए पनि खर्च बढ्नेछ। शिक्षामा प्रगति देखिन्छ।
मकर : धेरै रोकिएका कामहरु बन्नेछन्। सम्पत्ति आर्थन हुने योग छ।
कुम्भः बोलीमा मिठास आउनेछ। सोचेका काम बन्नेछन्। सोचेर काम अगाडि बढाउँदा हुन्छ।
मीन: माया बढ्नेछ। दिन राम्रो भएकाले उन्नति प्रगति हुनेछ। सामाजिक क्षेत्रमा सहयोग मिल्नेछ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- लुम्बिनी प्रदेशमा ११ सदस्यीय मन्त्रिपरिषद : ७ मन्त्रीले लिए शपथ
- शेयरबजार निरन्तर घट्न थालेपछि लगानीकर्ता निराश
- गोरखाका पाँच पालिकाद्वारा सार्वजनिक पदमा रहेकाले छोराछोरी सामुदायिक विद्यालयमा पढाउनुपर्ने निर्णय
- ग्लोबल आइएमई बैंक र हब इन्टरनेशनल एजुकेशनबीच सम्झौता
- एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपालकाे भेट युएईसँग
- नेप्से लगातार ओरालो, परिसूचक घटेर २ हजार बिन्दुबाट तल
- नेपालकाे लगातार चाैथाे जीत, साउदी अरबलाई ६ विकेटले पराजित
- काठमाडौं महानगरपालिकाद्वारा आजदेखि क्यान्सरको निःशुल्क परीक्षण शुरू
- सेमिफाइनल पुगिसकेकाे नेपालले आज साउदी अरेबियासँग खेल्दै
- कोलकातामाथि राजस्थानको रोमाञ्चक जित
प्रतिकृया दिनुहोस