राजनीति

गठबन्धनबीच महानगर र उपमहानगरको बाँडफाँटको टुंगो लाग्याे

काठमाडाैं । सत्ता गठबन्धनमा महानगरपालिका र उपमहानगरपालिकाको बाँडफाँटको टुंगो लागेको छ ।

बुधबार ६ महानगर र ११ उपहानगर पालिको भागबन्डाको टुंगो लागेको हो । अन्तिम सहमतिपत्रमा केही बेरमा हस्ताक्षर हुने स्रोतले जनाएकाे छ । 

दलहरूको अलग अलग बैठक सम्पन्न भएको छ । अब संयुक्त बैठक बसेर हस्ताक्षर हुने बताइएको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत