गाउँ सहर

मेलम्चीको पानी काठमाडौंमा वितरण

काठमाडाैं । मेलम्चीको पानी काठमाडौंमा वितरण गरिएको छ । केही वर्षअघि देखि वितरण गरिएको मेलम्चीको पानी केही महिनापछि बाढीको कारणले मुहान पुरिएकाे थियाे ।

मुहान सफा गरेपछि मेलम्चीकाे पानी यहाँ  पुनः वितरण गरिएको हो ।

पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले वि.सं २०५६ सालमा देखेको सपना विभिन्न आरोहअवरोह पार गर्दै काठमाडौंका घरघरमा पानी आइपुगेको छ ।

खानेपानीमन्त्री उमाकान्त चौधरीले नयाँ वानेश्वरस्थित पानी वितरण केन्द्रबाट सो क्षेत्रमा विहानदेखि पानी वितरण गरिएकाे हाे ।

गाउँ सहर संवाददाता

तपाईँको मत