काठमाडौंका यी नगरपालिकामा कांग्रेसबाट उम्मेदवारी चयन, कुन नगरपालिकामा काे ? (नामसहित)
- गाउँ सहर संवाददाता
- १२ बैशाख सोमबार, २०७९ | १४:००:०० मा प्रकाशित
काठमाडौं । कांग्रेस वाग्मती प्रदेश कार्यसमितिले काठमाडौंका नगरपालिकाहरुमा उम्मेदवारी चयन गरेको छ । केन्द्रमा भएको सहमति कार्यान्वयन हुन नसकेपछि प्रदेश कार्यसमितिले महानगरबाहेकमा आफ्नै पार्टीबाट प्रमुखमा उठाउने गरी उम्मेदवारी तोकेको हाे । नगरपालिकास्तरमा माओवादी केन्द्रसँग सहमति भएको स्रोतले जानकारी दिएकाे छ ।
स्रोतका अनुसार नेकपा एकीकृत समाजवादीलाई नगरपालिकाको गठबन्धनमा सामेल गरिएको छैन ।
१. कागेश्वरी मनोहरा नगरपालिका
प्रमुखः उपेन्द्र कार्की
उपप्रमुख : माओवादीलाई
२. गोकर्णेश्वर नगरपालिका
प्रमुखः दीपक रिसाल
उपप्रमुखः शान्ति नेपाल
३. चन्द्रागिरि नगरपालिका
प्रमुखः घनश्याम गिरी
उपप्रमुखः यमुनादेवी श्रेष्ठ
४. तारकेश्वर नगरपालिका
प्रमुखः कृष्णहरि महर्जन
उपप्रमुखः श्रृजना बुर्लाकोटी
५. दक्षिणकाली नगरपालिका
प्रमुखः मोहन बस्नेत
उपप्रमुखः वसन्ती तामाङ
६. नागार्जुन नगरपालिका
प्रमुखः मोहन बहादुर बस्नेत
उपप्रमुखः कल्याणी खड्का
७. बूढानीलकण्ठ नगरपालिका
प्रमुखः विनोद चालिसे
उपप्रमुखः माओवादीलाई
८. शंखरापुर नगरपालिका
प्रमुखः ओम कार्की
उपप्रमुखः समिता श्रेष्ठ
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- इलाम र बझाङमा हुने निर्वाचनमा मौन अवधि सुरु, मौन अवधिमा केके गर्न पाइँदैन ?
- ISPAN काे पत्रकार सम्मेलन बिहीबार
- कतारी अमिरको नेपाल भ्रमण कति उपलब्धिमूलक रह्यो ?
- शेयर बजारमा २ अर्ब ५३ करोडको कारोबार, यस्ताे रह्याे नेप्से
- गौर हत्याकाण्डसम्बन्धी मुद्दामा १७ वर्षपछि कारण देखाउ आदेश
- करिब २२ घण्टा नेपाल बसेर स्वदेश फर्किए कतारी राजा थानी
- कतार र नेपालको प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय भेटवार्ता
- यस्ताे छ मुलुकभर कृषि कामदार अभावकाे तथ्याँक
- मलेसियाको श्रम नीतिले नेपालकाे राेजगारमा असर
- शीतल निवासमा राष्ट्रपति पौडेल र कतारका अमिरबिच भेटवार्तामा भए यस्ता छलफल
प्रतिकृया दिनुहोस