स्वास्थ्य

उपत्यकामा तीनजना कोभिड १९ संक्रमित थपिए

काठमाडाैं । पछिल्लो चौबिस घण्टामा उपत्यकामा तीनजना कोभिड १९ संक्रमित थपिएका छन् ।

आज काठमाडौंमा मात्रै  तीन संक्रमित थपिएका हुन् ।

एक लाख २३ हजार ५९० जनाले कोभिड १९ विरुद्धको खोप लगाएका छन् ।

आज देशभर २५१ जना होम आइसोलेसनमा  र १ जना संस्थागत आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत