गाउँ सहर

मंगलबार ईदकाे सार्वजनिक विदा

काठमाडौँ । सरकारले भोलि वैशाख २० गते मंगलबारको ईदका लागि सार्वजनिक विदा दिने निर्णय गरेको  छ ।

नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार इस्लाम धर्मालम्बीहरुको पर्व ईद (उल उल फित्र)का दिन विदा सार्वजनिक विदा दिने व्‍यवस्था भएको गृहमन्त्रालयले जनाएको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत