स्वास्थ्य

काेराेनाका १३ संक्रमित थपिए, १७ निकाे

काठमाडाैँ । पछिल्लाे २४ घण्टामा नेपालमा काेराेनाका १३ जना नयाँ संक्रमित थपिएका छन् भने १७ जना निकाे भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार साे अवधिमा ३ हजार ६३४ जनाकाे परीक्षण गरिएकाे थियाे ।

मन्त्रालयका अनुसार साे अवधिमा ८० हजार १४२ जनाले काेभिडविरूद्धकाे खाेप लगाएका छन् ।

देशभर अब काेराेनाका सक्रिय संक्रमित १८५ मात्र रहेका छन् ।

अहिलेसम्म काेराेनाबाट ११ हजार ९५२ ले ज्यान गुमाएका छन् । 

गाउँ सहर संवाददाता

तपाईँको मत