अध्यक्ष/प्रमुखः कांग्रेस ८१, एमाले ५५, माके ४०, अन्य ५ र एसका २ ठाउँमा विजयी
- गाउँ सहर संवाददाता
- २ जेठ सोमबार, २०७९ | २०:०९:०० मा प्रकाशित
काठमाडौँ । मतगणना सुरु भएका विभिन्न स्थानमा शिर्ष पदमा अहिले नेपाली कांग्रेस अगाडि देखिएको छ ।
अहिलेसम्म कांग्रेसले ८१ स्थानमा अध्यक्ष/प्रमुख जितेको छ भने २३५ स्थानमा अग्रता लिएकाे छ । यस्तै एमालेले ५५ स्थानमा प्रमुख/अध्यक्षमा जीत हासिल गरेको छ भने १२५ स्थानमा अग्रता लिएकाे छ । माओवादी केन्द्रले ४० स्थानमा जितेकाे र ७८ स्थानमा अग्रता लिइरहँदा एकीकृत समाजवादीले २ स्थानमा जितेकाे र १८ स्थानमा अग्रता लिइरहेकाे छ ।
यसरी नै अन्य दलले ५ स्थानमा विजय हासील गरेकाे छ भने २२ ठाउँमा अग्रता लिइरहेकाे छ । यस्तै जसपाले २९ स्थानमा र लाेसपाले १२ स्थानमा अग्रता लिएका छन् ।
यस्तै उपप्रमुख/उपाध्यक्षमा कांग्रेसले ७८ ठाउँमा जीत र २०० स्थानमा अग्रता लिइरहेकाे छ । एमालेले ५५ ठाउँमा जीत र १५७ स्थानमा अग्रता लिइरहेकाे छ । यसरी नै माओवादी केन्द्रले ३५ स्थानमा जीत र ९० स्थानमा अग्रता लिइरहेकाे छ । अन्यले ४ जीत र १७ अग्रता लिएका छन् । एकीकृत समाजवादीले ८ स्थानमा जीत र १५ स्थानमा अग्रता लिएकाे छ । यसरी नै जसपा २ स्थानमा जीत र २७ स्थानमा अग्रतामा छ । अन्यले ४ जीत र १६ स्थानमा अग्रता लिएकाे छ । उता लाेसपाले ९ स्थानमा अग्रता मात्रै लिएकाे छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक आजबाट सुर
- एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक आजबाट सुर
- नेशनल पेमेन्ट गेटवे प्रकरणमा सुनिल पौडेल दोषी ठहर
- नेपाली सेनामा दुई हजार ६१५ रिक्त पदमा दरखास्त आवेदन माग
- लुम्बिनी बौद्ध विश्वविद्यालयको रजिष्ट्रार पदमा ७ जनाबीच प्रतिस्पर्धा
- सिन्धुपाल्चोकमा जन्ती बाेकेकाे बस दुर्घटना, ३ जनाको मृत्यु
- लुम्बिनी प्रदेशमा ११ सदस्यीय मन्त्रिपरिषद : ७ मन्त्रीले लिए शपथ
- शेयरबजार निरन्तर घट्न थालेपछि लगानीकर्ता निराश
- गोरखाका पाँच पालिकाद्वारा सार्वजनिक पदमा रहेकाले छोराछोरी सामुदायिक विद्यालयमा पढाउनुपर्ने निर्णय
- ग्लोबल आइएमई बैंक र हब इन्टरनेशनल एजुकेशनबीच सम्झौता
प्रतिकृया दिनुहोस