अर्थतन्त्र

नेप्से २२६५.५२ विन्दुमा

काठमाडौँ । साताको पहिलो कारोबारको दिन नेप्से परिसूचकमा उच्च अंकले गिरावट आएको छ । चार दिन कारोबार बन्द भएर मंगलबार कारोबार भएको नेप्सेमा उच्च अंकले गिरावट आएको हो ।

मंगलबार नेप्से परिसूचक ८४.९० अंकले घटेर २२६५.५२ विन्दुमा झरेको छ । त्यस्तै सेन्सेटिभ इण्डेक्स १४.२७ अंक घटेको छ भने फ्लोट इण्डेक्स ५.८१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ४.७० अंकले गिरावट आएको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत