राजनीति
रेनुले मतान्तर बढाइन्
- गाउँ सहर संवाददाता
- ६ जेठ शुक्रबार, २०७९ | १५:१०:०० मा प्रकाशित
काठमाडाैँ । भरतपुर महानगरपालिकामा माकेकी रेनु दाहालले प्रतिद्वन्दीसँग मतान्तर बढाएकी छन् ।
उनले अहिले २१ हजार ४९२ मत ल्याएकी छन् भने उनकी प्रतिद्वन्दी एमालेका विजय सुवेदीले १८ हजार २७० मत ल्याएका छन् ।
बीचमा केही प्रतिश्पर्धा देखिएपनि अहिले रेनु निकै अगाडि पुगेकी छन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- यस्ताे छ मुलुकभर कृषि कामदार अभावकाे तथ्याँक
- मलेसियाको श्रम नीतिले नेपालकाे राेजगारमा असर
- शीतल निवासमा राष्ट्रपति पौडेल र कतारका अमिरबिच भेटवार्तामा भए यस्ता छलफल
- समयमा काम सम्पन्न नगर्ने पप्पु कन्स्ट्रक्सनसहित निर्माण २९ कम्पनी कालो सूचीमा
- उच्च प्राथमिकतामा कतारी राजाको भ्रमण, स्वागतमा राष्ट्रपति, यस्ताे छ तयारी
- पहाडी भेगमा आंशिक बदली, केही स्थानमा हुरीबतासको सम्भावना
- सन्दीप लामिछानेको मुद्दा ‘हेर्न नभ्याइने’मा
- कतारका राजा आउने भएकाले भोलि सार्वजनिक बिदा
- दिवङ्त आफन्तहरुको संझनामा बौद्ध स्तुपमा तेमाल जात्रा
- सन्दीपको पुनरावेदनमा सुनुवाइ आज
प्रतिकृया दिनुहोस