स्वास्थ्य
११ जना काेराेना संक्रमित थपिए
- गाउँ सहर संवाददाता
- ६ जेठ शुक्रबार, २०७९ | १६:३१:०० मा प्रकाशित
काठमाडाैँ । नेपालमा पछिल्लाे २४ घण्टामा थप १२ जना काेराेना संक्रमित थपिएका छन् ।
साे अवधिमा २ हजार ८७४ नमूना परीक्षण गर्दा उक्त संक्रमित थपिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएकाे हाे ।
साे अवधिमा १२ जना डिस्चार्ज भएका छन् ।
अब देशमा १४९ सक्रिय संक्रमित रहेकाे मन्त्रालयले जनाएकाे छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- शेयर बजारमा २ अर्ब ५३ करोडको कारोबार, यस्ताे रह्याे नेप्से
- गौर हत्याकाण्डसम्बन्धी मुद्दामा १७ वर्षपछि कारण देखाउ आदेश
- करिब २२ घण्टा नेपाल बसेर स्वदेश फर्किए कतारी राजा थानी
- कतार र नेपालको प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय भेटवार्ता
- यस्ताे छ मुलुकभर कृषि कामदार अभावकाे तथ्याँक
- मलेसियाको श्रम नीतिले नेपालकाे राेजगारमा असर
- शीतल निवासमा राष्ट्रपति पौडेल र कतारका अमिरबिच भेटवार्तामा भए यस्ता छलफल
- समयमा काम सम्पन्न नगर्ने पप्पु कन्स्ट्रक्सनसहित निर्माण २९ कम्पनी कालो सूचीमा
- उच्च प्राथमिकतामा कतारी राजाको भ्रमण, स्वागतमा राष्ट्रपति, यस्ताे छ तयारी
- पहाडी भेगमा आंशिक बदली, केही स्थानमा हुरीबतासको सम्भावना
प्रतिकृया दिनुहोस