स्वास्थ्य

काेराेनाका १२ जना संक्रमित थपिए, सक्रिय संक्रमितकाे संख्या १२४

काठमाडाैँ । पछिल्लाे २४ घण्टामा काेराेनाका नयाँ १२ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार साे अविधमा ३ हजार ३८७ परीक्षण गरिएकाेमा साे संख्याका संक्रमित थपिएका हुन् ।

साे अवधिमा १३ जना डिस्चार्ज भएका छन् । मन्त्रालयका अनुसार साे अवधिमा खाेप लगाउनेकाे संख्या ६६ हजार १८१ छन् ।

देशभर अब काेराेनाका सक्रिय संक्रमितकाे संख्या १२४ छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत