अर्थतन्त्र

२०७९/८० बजेटः अर्थतन्त्रले लय समातेकाे छ - अर्थमन्त्री शर्मा

काठमाडाैँ । अर्थमन्त्री जनार्दन शर्माले काेभिड पश्चात अर्थतन्त्रले लय समातेकाे बताएका छन् । उनले २०७९/८० काे बजेटमार्फत साे कुरा बताएका हुन् ।

अर्थमन्त्री शर्माले स्थिरता, उत्पादनशीलता र रोजगारी वृद्दिमा यस बजेटले जोड दिएको बताए । सन्तुलित, समावेशी र आत्मनिर्भतामा बजेटले जोड दिएको उनले बताए ।

उनले पूँजी निर्माण, औधोगिक विकास, वातावरण संरक्षण, सुशासन, आवधिक निर्वाचन, कृषिको रूपान्तरण, आयात घटाउने तथा गरिबी घटाउने क्षेत्रगत कार्यक्रमहरू यस बजेटले प्राथमिकतामा राखेको बताए ।

गाउँ सहर संवाददाता

तपाईँको मत