स्वास्थ्य
९ संक्रमित थपिँदा १३ जना निकाे
- गाउँ सहर संवाददाता
- १७ जेठ मंगलबार, २०७९ | १८:३८:०० मा प्रकाशित
काठमाडाैँ । पछिल्लाे २४ घण्टामा ९ जना काेराेना संक्रमित थपिँदा १३ जना निकाे भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार साे अवधिमा ३ हजार ४७ जनाकाे काेराेना परीक्षण गरिएकाे थियाे ।
देशभर अब काेराेनाका सक्रिय संक्रमित ९७ रहेका छन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नेपाल–भारत विद्युत् आयात सम्झौता नवीकरण
- ग्लोबल आइएमई बैंक र अन्तर्राष्ट्रिय वित्त निगमबीच समझदारी
- सुनको मूल्यमा नयाँ रेकर्ड कायम
- यसपालीकाे एसईई परीक्षा सुरु, ११ कक्षामा भर्ना हुन ३५ प्रतिशत अंक चाहिने
- मुगुमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ४ घाइते
- शेयरबजार : नेप्सेसँगै काराेबार गिरावट
- तोकिएको समयमा र कानुनअनुसार काम नगर्ने २३ वटा कम्पनी कालोसूचीमा
- नेपाल बहराइनसँग ३–० गोलअन्तरले पराजित
- आइएमई पेमार्फत विदेशबाट पठाएको रेमिट्यान्स प्राप्त गर्दा ५ सयसम्म बोनश पाइने
- विराटनगर भन्सारका तत्कालीन अधिकृत सापकोटासहित चारजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
प्रतिकृया दिनुहोस