गाउँ सहर
सिटिजन लाईफ ईन्स्याेरेन्स ताप्लेजुङद्वारा मृत्यु दाबी भुक्तानी
- गाउँ सहर संवाददाता
- १९ जेठ बिहीबार, २०७९ | २२:०७:०० मा प्रकाशित
ताप्लेजुङ । सिटिजन लाईफ ईन्स्याेरेन्स ताप्लेजुङ शाखाले पदमकुमारी सेलिङकाे मृत्यु दाबी भुक्तानी गरेकाे छ ।
फुङ्लिङ नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख अमिर मादेन र उपप्रमुख भिमा ओझा सहितकाे उपस्थितिमा सेलिङकाे मृत्यु दाबी भुक्तानी वापतकाे ३ लाख ५० हजार रकमकाे चेक भुक्तानी गरिएकाे हाे ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- सहकारी समस्या समाधान गर्ने सरकारको निर्णय
- बाँकेका वनमा डढेलो
- शेयरबजार : २ अर्ब ३६ करोडको कारोबार हुँदा कसले कमाए, कसले गुमाए ?
- बाटो निर्माण गर्दा अनियमितता गर्ने सात जनाविरूद्ध भ्रष्टचार मुद्दा
- भालीदेखि कक्षा १२ काे परीक्षा, झण्डै पाँच लाख विद्यार्थी सहभागी हुँदै
- वेस्ट इन्डिज ए विरुद्ध खेल्ने १६ सदस्यीय टोली घोषणा
- १६ औँ योजनामा पूर्वाधार निर्माण र सूचना प्रविधि प्राथमिकता : प्रधानमन्त्री
- सुरू भयाे एसईईका उत्तरपुस्तिका परीक्षण
- लेखनाथमा चौथो राष्ट्रिय खुल्ला ब्याडमिन्टन प्रतियोगिता हुने
- इलाम र बझाङमा हुने निर्वाचनमा मौन अवधि सुरु, मौन अवधिमा केके गर्न पाइँदैन ?
प्रतिकृया दिनुहोस