स्वास्थ्य

१६ जना संक्रमित ९ डिस्चार्ज

काठमाडाैँ । पछिल्लाे २४ घण्टामा काेराेनाका १६ संक्रमित थपिएका छन् भने ९ जना डिस्चार्ज भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार साे अवधिमा २ हजार १८४ जनाकाे परीक्षण गरिएकाे थियाे । साे अवधिमा कसैकाे पनि मृत्यु भएकाे छैन ।

मन्त्रालयका अनुसार साे अवधिमा १ लाख ८४ हजार ५२१ जनाले खाेप लगाएका छन् ।

अब देशमा ११० जना सक्रिय संक्रमितमात्र छन् ।

गाउँ सहर संवाददाता

तपाईँको मत