स्वास्थ्य

बिहीबार थप २२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि, ९ जना संक्रमणमुक्त

काठमाडौं । बिहीबार थप २२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने ९ जना संक्रमणमुक्त भएका छन् । 

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन ।

हालसम्म कोरोनाबाट ११ हजार ९५२ जनाले ज्यान गुमाएका छन् ।

हाल देशभर ११२ जना सक्रिय संक्रमित रहेका छन् ।

गत चौबीस घन्टामा १ हजार ६५५ पीसीआर तथा १ हजार ९८ एन्टिजेन परीक्षण भएको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत