गाउँ सहर

किन हुँदैछ देशैभरि हवाई सेवा बन्द ? कुरा यस्ताे

काठमाडौँ । वायु सेवा सञ्चालक संघ नेपालले भोलिदेखि देशैभरि हवाई सेवा बन्द गर्ने घोषणा गरेको छ । आज (मंगलबार) काठमाडौँमा पत्रकार सम्मेलन गर्दै संघले हवाई सेवा बन्द गर्ने जनाएको हो ।

सरकारले जहाज र हेलिकोप्टरले राति काठमाडौँबाहिर तोकिदिएको आधार विमानस्थलमा पार्किङ गर्नुपर्ने निर्णय गरेको थियो‍ । सोही निर्णयको विरोधमा संघले सेवा बन्द गर्ने बताएको हो ।

गाउँ सहर संवाददाता

तपाईँको मत