अर्थतन्त्र

मन्थली नगरपालिकाद्वारा १ अर्ब ४० करोडको बजेट पारित (पूर्णपाठ)

रामेछाप । मन्थली नगरपालिकाले आगामी आर्थिक वर्षको लागि १ अर्ब ४० करोड ७८ लाख ५३ हजारको बजेट ल्याएको छ ।

उपप्रमुख ईश्वरी बस्नेतलले शुक्रबार ११ औं नगरसभामा नयाँ आर्थिक वर्ष २०७९/८० का लागि बजेट सार्वजनिक गरेकी हुन् । नगरपालिकाले गत आर्थिक बर्ष भन्दा ३६ करोड बढि बजेट ल्याएको हो ।

पूर्वाधार निर्माणमा जाेड दिइँदै समृद्ध नगरपालिका बनाउन बजेटले प्राथमिकता दिएकाे नगरप्रमुख लव श्रेष्ठले बताए । 

बजेटकाे पूर्णपाठ

गाउँ सहर संवाददाता

तपाईँको मत