प्रदेश नं. १ मा धार्मिक पर्यटनको स्थिति, सम्भावना तथा चुनौतीहरु के के छन् ?
- गाउँ सहर संवाददाता
- १६ असार बिहीबार, २०७९ | १५:५५:०० मा प्रकाशित
काठमाडाैँ । नेपाल राष्ट्र बैंकले प्रदेश नं. १ मा धार्मिक पर्यटनको स्थिति, सम्भावना तथा चुनौतीहरु विशेष अध्ययन प्रतिवेदन २०७७/७८ सार्वजनिक गर्दै धार्मिक पर्यटनसँग सम्बन्धित सरोकारवाला व्यवसायको आयस्तर, सृजना गरेको रोजगारीको अवस्था, व्यवसाय सञ्चालनको अवस्था, भोगिरहेका समस्या तथा चुनौतीहरु, धार्मिक पर्यटनमा कोभिड–१९ ले पारेको प्रभाव र धार्मिक पर्यटनको समग्र सम्भावनाको अवस्थालाई यस प्रतिवेदनमा विश्लेषण गरिएको बताएकाे छ ।
प्रतिवेदनमा समग्र धार्मिक पर्यटनसँग सम्बन्धित क्षेत्रहरुः पूजा सामाग्री, उपहार तथा हस्तकला, यातायात, होटल व्यवसायको आय, मुनाफा र सिर्जना गरेकोरोजगारी कोभिड–१९ महामारी सुरु हुनु पूर्वको अवस्थामा पूर्ण रुपमा फर्कि नसकेको र महामारीको प्रभाव हालसम्म पनि कायम रहेको देखिएको उल्लेख गरिएकाे छ ।
प्रदेश नं. १ मा धार्मिक पर्यटनको स्थिति, सम्भावना तथा चुनौतीहरु
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बाटो निर्माण गर्दा अनियमितता गर्ने सात जनाविरूद्ध भ्रष्टचार मुद्दा
- भालीदेखि कक्षा १२ काे परीक्षा, झण्डै पाँच लाख विद्यार्थी सहभागी हुँदै
- वेस्ट इन्डिज ए विरुद्ध खेल्ने १६ सदस्यीय टोली घोषणा
- १६ औँ योजनामा पूर्वाधार निर्माण र सूचना प्रविधि प्राथमिकता : प्रधानमन्त्री
- सुरू भयाे एसईईका उत्तरपुस्तिका परीक्षण
- लेखनाथमा चौथो राष्ट्रिय खुल्ला ब्याडमिन्टन प्रतियोगिता हुने
- इलाम र बझाङमा हुने निर्वाचनमा मौन अवधि सुरु, मौन अवधिमा केके गर्न पाइँदैन ?
- ISPAN काे पत्रकार सम्मेलन बिहीबार
- कतारी अमिरको नेपाल भ्रमण कति उपलब्धिमूलक रह्यो ?
- शेयर बजारमा २ अर्ब ५३ करोडको कारोबार, यस्ताे रह्याे नेप्से
प्रतिकृया दिनुहोस